Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु, १,९९६ संक्रमणमुक्त

काठमाडौं, मंसिर ३० । नेपालमा परीक्षणमा कमी आएसँगै कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा सात हजार ११७ नमुनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको छ । जसमा ९३६ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये ५८५ पुरुष र ३५१ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । कुल परीक्षणको…