प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् । राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् । राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको भने कत्ति पनि ख्याल नगरेकाले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ…