Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु, खोप लिएकाबाट अन्यलाई भाइरस सर्ने

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक…