Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


थप १४२ संक्रमित, १ जनाको मृत्यु

काठमाडौं, माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका…