काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । २ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र ५४ जना छन् । १७ महिला र ३७ पुरुष गरेर उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको…