Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


फेरि पनि सरकारले मिलायो मृतकको संख्या, एकैदिन ८२ जना थप्यो

काठमाडौं, फागुन १३ । सरकारले लगातार दोस्रो दिन पनि कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या मिलान गरेको छ । बुधबार एकैदिन ६ सय १८ जना मृतक थपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार फेरि ८२ जना थपेको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ सय ६७ पुगेको छ । यसअघि नेपाली सेनाले कोरोनाबाट…