Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बझाङमा तेस्रो चरण खोपको तयारी तिब्र

बझाङ, फागुन १६ । बझाङमा पहिलो र दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियान सफल भएसँगै तेस्रो चरणको खोप अभियानले तिब्रता पाएको छ । फागुन २३ गतेदेखि शुरु हुने तेस्रो चरणको कोभिड– १९ विरुद्धको खोपका लागि जिल्लाका १२ वटै पालिकाका स्वास्थ्य संयोजक, हेल्थ पोष्ट इञ्चार्जहरुलाई आइतबार एक दिने अभिमुखीकरण तथा सबै स्वास्थ्यकर्मीहरुलाई तालीम दिइएको छ…