Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


११४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, चैत ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९० जनामा पिसिआर परिक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९४ जना…