प्रज्ञा तिमल्सिनाकाठमाडौं । छिमेकी देश भारतमा केही दिन यता कोरोना संक्रमणको दर निरन्तर बढे पछि नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा संक्रमितको संख्या औषतमा दैनिक सयको हाराहारीमा देखिरहेको समयमा नै भारतमा संक्रमण उकालो लाग्दा नेपालमा पनि पून संक्रमण बढ्ने जोखिम बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः सभा सम्मेलन, जुलुस, ¥याली, बैठक…