Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थप ८५ जनामा कोरोना, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको छ । नेपालमा १ हजार २…