एजेन्सी । विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो । उहाँले आजसम्म विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको भन्दै अप्रिल र मे महिनामा उक्त लक्ष्य भेट्टाउन सक्ने…