Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु, कसको पालो कहिले ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । आजदेखि पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज दिन सुरु गरिएको हो । दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ७ गतेदेखि ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र…