सुनसरी । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतिय नागरिकहरूको आवागमनलाई बन्द गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र…