Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


आधा घण्टामा ३ संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा ३१ वर्षिय पुरुष, ६६ वर्षिय पुरुष र ७२ वर्षिया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले…