प्रकाश नेपाल इलाम । नौ जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० शैयाको अस्पतालमा विशेषज्ञ डाक्टरहरुको अभाबमा सेवा प्रभाव चुस्त हुन सकेको छैन । जिल्लाको एक मात्र यति धेरै विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पताको रुपमा इलाम अस्पताल रहे पनि सेवाग्राहीहरुले राम्राे उपचार पाउन नसकेको हुन् । स्थायी रहेका डाक्टर समेत इलाम काजमा रहेका छन्…