दुर्गा उपाध्याय कञ्चनपुर । भारतमा दोस्रो चरणको कोरोना भाइरस देखिएसँगै सीमानाकामा सजकता अपाइएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले गत चैत्रमै सीमानाकामा हेल्थ डेस्क स्थापना गरी भारतबाट भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको थियो । जसअनुसार चैतको दोस्रो साताबाट गड्डाचौकीसहित सुदूरपश्चिमका अन्य चार नाकामा भारतको जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिहरुको एन्टीजीन परीक्षण…