काठमाडौं, बैशाख २४ । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक/एक जना छन् । नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षीय पुरुष, वडा नं. १८ का ५६ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय…