Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कोरोना संक्रमितको उपचारका लागि सरकारले ७ हजार शैया थप्दै

काठमाडौं, बैशाख १९ । सरकारले कोरोना (कोभिड–१९) को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका ६ अस्पतालमा आजैदेखि १ हजार शैया थप गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप ७ हजार शय्या थप्न थालिएको…