Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


बागलुङमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण

बागलुङ । बागलुङमा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको हो । यो बागलुङमा एकदिनमा पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो । जिल्लाकै धौलागिरी अस्पतालमा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५३, ताराखोलाका ८, काठेखोलाका ५, जैमिनीकन २, गलकोट, निसीखोला, बरेङ का १–१ जनामा संक्रमण पुष्टि भएको गण्डकी…