काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी नेपालले खरिद गरेको १० लाख डोजसमेत आपूर्ति हुन नसकेका अवस्थामा अरु ५० लाख डोज खोप खरिद गर्ने अवस्था नै नरहेको जनाएनुभएको हो । खोप आपूर्तिसम्बन्धमा…