Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २२६ नमूना परीक्षण गरिएकामा चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र त्रिपुरासुन्दरीमा ३ जना गरी ७० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो । चौतारा नगरपालिकाका मात्रै चौतारा…