Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


सरकारको सिफारिस विना अस्पताललाई अक्सिजन नदिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन निदेशन दिएको हो । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री…