Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको मात्र उपचार गराउने निर्णय गरिएको हो । सो अनुसार ट्रमा सेन्टरका बिरामीलाई वीर अस्पताल र जोरपाटीको अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने जनाएको छ । ट्रमा सेन्टरमा…