Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


देशभरका ३० निजी अस्पतालबाट कोभिडको उपचार निःशुल्क

काठमाडौं । सरकारले ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ । सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले निजी अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सम्झौताअनुसार प्रदेश नम्बर १ मा नोबेल मेडिकल कलेज विराटनगर तथा प्रदेश २ मा नेशनल मेडिकल…