काठमाडौं, जेठ ७ । एनसेल आजियाटा लिमिटेडले १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कम्पनीले स्वास्थ्य मन्त्रालयलाई १ सय ५० कन्सन्ट्रेटर्स दिने प्रतिबद्धता गरेको थियो । कन्सन्ट्रेटर्स वितरण गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले महामारीको समयमा अमुल्य जीवन बचाउन सहयोग पु¥याउने यस्तो सहयोग…