Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


दुर्गा प्रसाइँद्वारा डा. केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की

काठमाडौं । झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन् । सोलिडारिटी फर डा केसी अलायन्स संयोजक डा जीवन क्षेत्रीले प्रेस विज्ञप्ति जारी गदै प्रसाईले भौतिक आक्रमण गर्ने धम्की दिएको जानकारी भएको हो । 'तँलाई…