काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरूप उपलब्ध गराउने भएकाे छ । बुधबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले पुष्टि गर्नुभएकाे छ । During today's phone conversation with Nepali President Bidya…