Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


मुख्यमन्त्रीले निर्देशन दिएको ३० घण्टा नबित्दै अक्सिजन अभावले पोखरामा ७ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजनको कमी भएमा यथाशीघ्र सम्पर्क गर्न निर्देशन दिएको ३० घण्टामै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले गएको १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बुधबार मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजनको कमी भएमा यथाशीघ्र सम्पर्क गर्न ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको…