Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सिडिओको बैठक बस्दै : निषेधाज्ञा २० गते देखि केही खुकुलो हुने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधज्ञा २० गते देखि खुकुलो हुने भएको छ । कोरेना संक्रमितको संख्या घटेको , उपचारका लागि बेड पाउने समस्या मा पनि कमी आएको तथा अक्सिजन अभावमा केही कमी आएको बताउदै प्रमुख जिल्ला अधिकारी ९सिडिओ० ले निश्कर्ष निकालेसँगै निषेधाज्ञा खुकुलो हुने भएको हो । निषेधाज्ञाबारे थप…