Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कोरोनाको नेपाल भेरियन्ट भएको भन्दै बेलायती अखबार डेलीमेलले लेख्यो सनसनीपूर्ण खबर, विज्ञ भन्छन्–खबर आधार र तथ्यहीन

काठमाडौं, जेठ २० । विश्व कोरोना महामारीले थलिएका बेला यसका अनेक रुप ‘भेरियन्ट’ को पनि चर्चा भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास भइसकेको वैज्ञानिकहरु बताउँछन् । यहिबेला, बेलायतको एक अनलाइन पत्रिका डेलिमेलले नेपाल भेरियन्टबारे पनि खबर छापेको छ । कुनै आधिकारिक तथ्य र प्रमाण बिना लेखिएको उक्त…