Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सबै जिल्लामा आजदेखि चीनले अनुदानमा दिएको `भेरोसेल` खोप लगाइँदै

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि विभिन्न उमेर समूहलाई लगाइँदैछ । यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि हिजो स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो । विभागको परिपत्र अनुसार अब उत्तरी छिमेकी तिब्बतसँग जोडिएका…