काठमाडौं, जेठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न अस्पताल र आइसोलेसन सेन्टरहरुलाई निर्देशन दिएको छ । मंगलबार सूचना प्रकासीत गरी मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्नुपर्ने, अक्सिजन प्लाण्ट वा टंयाकहरु मर्मत तथा जडान जतिसक्दो चाँडो गर्न निर्देशन दिएको हो । कोरोना संक्रमण केही…