Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


तेह्रथुम अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टद्धारा १५ लाखको सहयोग

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पताललाई गोर्खा वेलफेयर ट्रष्ट नेपालले करिब साढे १५ लाखभन्दा धेरैको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१ दोस्रो लहरको महामारी रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले अस्पताललाई १५ लाख ४२ हजार रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको गोर्खा वेलफेयर ट्रष्ट जिरिखिम्तीका प्रमुख गोविन्द कन्दङवाले बताउनुभयो । स्वास्थ्य सामाग्रीहरु जिल्ला समन्वय समितिका प्रमुख शिव…