Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाइरहेको निषेधाज्ञा केही सहज गराउँदै लैजाने छलफल भइरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भइनसकेको जनाएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये…