Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

हेटौंडा । मकवानपुरमा सञ्चालित १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान गरिएको छ । जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । कोरोना महामारीको बेला एम्बुलेन्स चालकले समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाएर भ्याउदिन भन्ने जस्ता जवाफ दिन…