काठमाडौं, असार २ । नेपालमा कोरोना भाइरसको संक्रमण अझै उल्लेख्यरुपमा घट्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार ८ सय २८ जना संक्रमित थपिएको जनाएको छ । यो कूल परीक्षणको २३ दशमलव २ प्रतिशत हो । ८ हजार ६ सय ८७ पीसीआर परीक्षणबाट २ हजार १४ तथा ४ हजार ३ सय ३५…