Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पछिल्लो २४ घण्टामा २४४२ संक्रमित, ५१ जनाको मृत्यु

काठमाडौं, असार ६ । कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ । आइतबार २४ सय ४२ जना संक्रमित थपिएका छन् । ६ हजार…