Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


थपिए २६ सय २२ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, असार २१ । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११ हजार ५ सय २७ जनामा गरिएको परीक्षणमा २२ दशमलव ७४ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । निषेधाज्ञा खुकुलो भए पछि आइतबार कम संक्रमित भेटिएका थिए…