Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आउने पाँच महिनामा कोरोनाका झण्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, साउन २१ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर…