प्रज्ञा तिमल्सीनाकाठमाडौं । चार सातादेखि लगातार कोरोना संक्रमितको संख्या बढेसँगै २० वर्ष मुनिका बालबालिका संक्रमित हुने क्रम पनि बढ्दो छ । साउन महिनाभित्रै ५ हजार भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । दिनहुँ आउने संक्रमितको कुल संख्यामा १० प्रतिशत बालबालिका नै छन् । साउन महिनाको यो अवधिसम्ममा नेपालमा ७० हजार व्यक्तिमा कोरोना संक्रमण देखियो ।…