काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी १२ हजार १ सय ६ जनामा गरिएको परीक्षणमा १८ दशमलव २ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ ।…