काठमाडौं । कोभिड–१९ बाट बिहीबार २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । यो कूल संक्रमितको १ दशमलव ५ प्रतिशत हो । त्यस्तै बिहीबार २४ सय ३३ संक्रमित थपिएका छन् । जुन पीसीआर परीक्षणको २१ दशमलव १६ प्रतिशत…