काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ । कुल संक्रमितको डेढ प्रतिशतको मृत्यु भएको हो । त्यस्तै कोरोना भाइरसका १६ सय ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल पीसीआर परीक्षण गरिएकामध्ये १६ दशमलव ७१ प्रतिशतमा…