काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले गरेको प्रदर्शनमा सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै उनी बिरुद्धको मुद्दा फिर्ता गर्न समेत माग गरेका छन् । यता दुर्गा प्रसाईं पक्राउ परे लगत्तै आइतबार…