Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


१८ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप

प्रज्ञा तिमल्सीनाकाठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको ८ महिनामा ५५ लाख ९० हजार बढी अर्थात् नेपालको कूल जनसंख्याको १८ दशमलव ६ प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् । सबै नेपालीलाई खोपको दायरामा ल्याउने लक्ष्यअनुसार सरकारले खोप कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि खोप प्राप्त गर्नेको संख्या सबै तिर समान नभएको सरकारी तथ्याङ्कले…