काठमाडौं । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइँदै छ । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामुलक कार्यक्रमहरु गरिंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम…