प्रज्ञा तिमल्सीनाकाठमाडौं । नेपालमा हाल कडा खालको मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढेको छ । कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभावले यस वर्ष धेरै व्यक्ति प्रभावित देखिएका हुन् । बालबालिकामा धेरै देखिएको यो समस्या बढ्दै गए निमोनियाको खतरा रहने चिकित्सक शेरबहादुर पुन बताउनुहुन्छ । रुघाखोकी…