काठमाडौं, कात्तिक ८ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार २ सय ८४ पीसीआर र २ हजार ५ सय ८० एन्टिजेन परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म…