Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कोभिडविरुद्धको थप ४ लाख ९२ हजार खोप आइपुग्यो

काठमाडौं । नेपालमा थप ४ लाख ९२ हजार डोज कोरोना भाइरसविरुद्धको खोप आइपुगेको छ । कोभ्याक्स कार्यक्रम अन्र्तगत र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेका एस्ट्राजेनिकाको खोप नेपाल आएको हो । ्कोभ्याक्स कार्यक्रमअन्र्तगत ३ लाख ४८ हजार र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेको १ लाख ४४ हजार डोज खोप नेपाल आइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप…