Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुन लागेको हो । प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने प्रतिष्ठानले जनाएको छ । तीन दिनअघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र…